अलग्गिए आर्नोल्ड र मारिया « Khabarhub

अलग्गिए आर्नोल्ड र मारिया


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमरउजाला)–हलिउड अभिनेता आर्नोल्ड श्वार्जेनेगर र उनकी पत्नी मारिया श्रीभरले ३५ वर्षे वैवाहिक सम्बन्धलाई टुंग्याएका छन् । दश वर्षयतादेखि चलिरहेको उनीहरुको सम्बन्धविच्छेदको काूननी प्रक्रियाले पूर्णता पाएपछि उनीहरु आधिकारिक रुपमा अलग्गिएका हुन् । आर्नोल्ड र मारियाले सन् १९८६ मा विवाह गरेका थिए ।

आर्नोल्डको घरेलु एक महिला कर्मचारीसँग अफेयर चलेपछि मारियासँग सम्बन्ध बिग्रिएको थियो । यसपछि सन् २०११ मा मारियाले सम्बन्धविच्छेदका लागि अदातलमा निवेदन दिएकी थिइन् ।

उनीहरुको प्रोपर्टी सेटलमेन्ट र लेनदेन सम्बन्धी सबै कुराहरु हाललाई गोप्य राखिएको छ ।

फिल्म ‘टर्मिनेटर’ स्टार आर्नोल्ड र अमेरिकी पत्रकार मारियाका चार सन्तान छन् ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  ३ : ०७ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक