भारतमा ह्वात्तै बढ्यो कोरोना, एकै दिन ८७ हजार थपिए « Khabarhub

भारतमा ह्वात्तै बढ्यो कोरोना, एकै दिन ८७ हजार थपिए


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –भारतमा कोरोना संक्रमण दर उकालो लागेको छ ।

ओल्डोमिटरको विवरणअनुसार यूरोपमा कोरोना संक्रमण दर हालसम्मकै उच्च बिन्दूमा पुगेसँगै भारतमा हाल संक्रमणदर बढेको पाइएको हो।

दैनिक दश हजारको हाराहारीमा थपिने गरेका संक्रमितको ग्राफ अहिले बढेर एक लाख नजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ८७ हजार २२२ जना संक्रमित थपिएका छन् । यही अवधिमा २० हजार ४५२ जना निको भएका छन् भने ६० जना संक्रमितको मृत्यु भएको छ ।

अहिले त्यहाँ सक्रिय संक्रमितको संख्या २ लाख ८० हजार नाघेको छ ।

 

 

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ६ : ४० बजे

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले