भारतमा बहुजन पार्टीका नेता र उनका भतिजाको गोली हानी हत्या « Khabarhub

भारतमा बहुजन पार्टीका नेता र उनका भतिजाको गोली हानी हत्या


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लखनऊ- भारतको बहुजन समाज पार्टीका स्थानीय नेता हाजी अहसन र उनका भतिजा शाबाद्को गोली हानी हत्या गरिएको छ । उनीहरुलाई उत्तर प्रदेशको बिजनोर भन्ने ठाउँमा अपरिचित व्यक्तिले गोली हानी हत्या गरेका हुन् ।

भारतीय मिडियाका अनुसार उनीहरुलाई अपरिचित व्यक्तिले अन्धाधुन्ध गोली प्रहरा गरेका छन् । उनीहरुलाई किन गोली हानियो भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ६ : २७ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने