बागमतीको मुख्ययायाधिवक्तामा श्रेष्ठ नियुक्त « Khabarhub

बागमतीको मुख्ययायाधिवक्तामा श्रेष्ठ नियुक्त


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती प्रदेश सरकारको मुख्ययायाधिवक्तामा श्यामनारायण श्रेष्ठ नियुक्त भएका छन्।

ललितपुर बार एशोशिएसनका पूर्व अध्यक्षसमेत रहेका श्रेष्ठलाई मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

सोमबार उच्च अदालत पाटनको हेटौडा इजलासका मुख्य न्यायाधीश नृपध्वज निरौलाले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  १० : २१ बजे

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ प्रक्रिया सुरु हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल