प्राज्ञिक विद्यार्थी परिषदद्वारा अर्घाखाँचीमा दीप प्रज्वलन « Khabarhub

प्राज्ञिक विद्यार्थी परिषदद्वारा अर्घाखाँचीमा दीप प्रज्वलन


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– प्राज्ञिक विद्यार्थी परिषद् अर्घाखाँचीले पृथ्वी जयन्तीको अवसरमा सदरमुकाम सन्धिखर्कमा दीप प्रज्वलन गरेको छ ।

जिल्ला सदरमुकाम सन्धिखर्कको शान्ति बंगैचामा विद्यार्थीहरूले नेपालको नक्सा बनाउँदै दीप प्रज्वलन गरेका हुन् ।

‘पृथ्वीनारायण शाहले एकीकृत नेपाल निर्माणको लागि अतुलनीय भूमिका खेल्नुभो,’ परिषद्की लुम्बिनी प्रदेश सदस्य संगीता पोख्रेलले भनिन्, ‘हामीले उहाँप्रति उच्च सम्मान व्यक्त गरेका हौं ।’

परिषद्ले अर्घाखाँची जिल्लामा विभिन्न समयमा सामाजिक गतिविधि गर्दै आएको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ६ : ३० बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य