विदेशी लगानीको आधार तयार– अर्थमन्त्री « Khabarhub

विदेशी लगानीको आधार तयार– अर्थमन्त्री


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ नेपाल विदेशी लगानीकर्ताको आकर्षक गन्तव्य बन्ने आधार तयार भएको बताएका छन् ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष ०७६/७७ को बजेट पेश गर्दै अर्थमन्त्री खतिवडाले नेपालमा २ अंकको आर्थिक वृद्धिदर हुने आधार तय भएको बजेटमा दाबी गरेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ४ : २८ बजे

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका