देशभरका सरकारी विद्यालयमा अब निःशुल्क प्याड पाइने | Khabarhub Khabarhub

देशभरका सरकारी विद्यालयमा अब निःशुल्क प्याड पाइने


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अब सम्पूर्ण सरकारी तथा सामुदायिक विद्यालयमा निःशुल्क रुपमा सेनेटरी प्याड उपलब्ध हुने भएको छ ।

विद्यालयमा अध्ययन गर्ने किशोरीले महिनावारी भएको बेला प्रयोग गर्नेगरी सरकारले देशका सबै सरकारी तथा सामुदायिक विद्यालयमा निःशुल्क प्याड उपलब्ध गराइने घोषणा गरेको हो ।

बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले विद्यालय तहमा अध्ययन गर्ने किशोरीलाई लक्षित गरी निःशुल्क प्याड वितरणका लागि रकम विनियोजन गरिएको बताएका हुन् ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ४ : ५६ बजे

बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं– बुढानीलकण्ठ नगरपालिका–५ विष्णुमती पुल नजिक आज मोटरसाइकल दुर्घटना हुँदा

आँखा स्वास्थ्य सेवाका क्षेत्रमा नेपालले प्रगति गरको छ : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आँखा स्वास्थ्य सेवाका क्षेत्रमा

प्रधानमन्त्रीसमक्ष एकीकृत समाजवादीको संविधान संशोधन प्रस्ताव

काठमाडौं– नेकपा एकीकृत समाजवादीले संविधान कार्यान्वयनका १० वर्षको पुनरावलोकन गरेर

रेशम छुटेलगत्तै नाउपा-जनमतको बैठक बस्दै

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको बैठक मध्यवानेश्वरस्थित एक

राजनीति र राज्यको सबैभन्दा जरुरी विषय रोजगारी र सुशासन : एकीकृत समाजवादी

काठमाडौं– प्रतिपक्षी नेकपा एकीकृत समाजवादीले राजनीति र राज्यको सबैभन्दा जरुरी