विश्वकप क्रिकेटको पहिलो विकेट इमरान ताहिरको नाममा « Khabarhub

विश्वकप क्रिकेटको पहिलो विकेट इमरान ताहिरको नाममा


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा आयोजना भएको विश्वकप क्रिकेट २०१९ को पहिलो विकेट इमरान ताहिरको नाममा दर्ता भएको छ ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले पहिलो विकेटका रुपमा जोन बेरिस्टोलाई गुमाएको छ । बरिस्टोलाई अफ्रिकाका ताहिरले विकेट किपर क्वीन्टन डि ककको हातबाट क्याच आउट गराउँदै पवेलियन फर्काएका हुन् ।

इंग्ल्याण्ड विश्वकप नै आफ्नो अन्तिम एकदिवसीय प्रतियोगिता भएको घोषणा इमरान ताहिरले घरेलु टोलीको पहिलो विकेट लिएर विश्वकपमा सुखद् शुरुवात गरेका छन् ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ३ : ३१ बजे

टेस्ट राष्ट्रको फ्रेन्चाइज ट्रफी पाउनु मेरो लागि खुशी हो : सन्दीप लामिछाने

काठमाडौं – बंगलादेश प्रिमियर लिग (बिपीएल)मा च्याम्पियन भएका नेपाली लेग

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ