युक्रेन संकट : बेलायतले पूर्वी युरोपमा सेना दोब्बर पार्ने | Khabarhub Khabarhub

युक्रेन संकट : बेलायतले पूर्वी युरोपमा सेना दोब्बर पार्ने


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – बेलायतले पूर्वी युरोपमा परिचालन गर्ने सेनाको संख्या दोब्बर पार्ने योजना गरिरहेको जनाएको छ ।

युक्रेन तनाव बढिरहेका बेला रसियलाई दबाब दिन बेलायतले पछिल्लो योजना गरिरहेको बीबीसीले जनाएको छ ।

सम्भावित दोब्बर परिचालनले रसियाली प्रशासन क्रेमलिनलाई प्रष्ट सन्देश दिने उनले बताए । तनाब न्यूनका गर्न दुबै देशका रक्षा र विदेश मन्त्रीबीच भेटवार्ताको कार्यक्रम छ ।

त्यस्तै, प्रधानमन्त्री जोनसनले रसियाली राष्ट्रपति भ्लादमिर पुटिनलाई आगामी दिनमा टेलिफोन गर्ने कार्यक्रम छ ।

यसै साता पूर्वीयुरोप भ्रमण गर्न लागेका प्रधानमन्त्री जोनसनले रसियाको अस्थिर गतिविधि बेलायतका लागि मान्य नभएइको भन्दै सरकार सधै नेटो गठबन्धनसँग उभिने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ८ : ४९ बजे

श्रावण शुक्ल पञ्चमी : घरघरमा नाग टाँसियो

काठमाडौं– घरघरमा नाग टाँसेर आज नागपञ्चमी पर्व मनाइएको छ ।

बाँदरपछि चितुवाले उठाउँदैछ पहाडका गाउँ

काठमाडौँ – भनिन्छ; मानिसले प्रकृतिलाई कोतरेर आफ्नो थलो त बनाउन

युक्रेनमा रुसी हमला, २० जनाको मृत्यु

किएभ– युक्रेनमा रुसी हमलामा कम्तीमा २० जनाको मृत्यु र ४०

भारतमा बनेको टाइटेनियम विश्वभरका रक्षा उद्योगमा आपूर्ति हुँदै

काठमाडौं– पछिल्लो समय भारतमा रक्षा उद्योगको तीव्र विकास भइरहेको छ

‘बघौरा’ र ‘महारानी’ हेर्न जावलाखेलमा भीड (तस्बिरहरू)

काठमाडौं– विश्व बाघ दिवसको अवसरमा मंगलबार जावलाखेलस्थित केन्द्रीय चिडियाखानामा रहेका