आगो ताप्ने क्रममा गर्भवती जलेर घाइते | Khabarhub Khabarhub

आगो ताप्ने क्रममा गर्भवती जलेर घाइते


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीको विष्णु गाउँपालिका–७ का प्रतिमा देवी राय आगो ताप्ने क्रममा गम्भीर घाइते भएकी छन् ।

परालको आगो ताप्ने क्रममा उनको शरीरमा गए राति आगो लागेको थियो । उनी गर्भवतीसमेत रहेकी बताइएको छ ।

कम्मरभन्दा मुनि दुवै खुट्टा जली घाइते भएकी उनको जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  १० : ५९ बजे

जग्गाको विवरण पेश गर्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई मन्त्रालयको पत्राचार 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकाय अस्पताल तथा स्वास्थ्य

घरखर्च चलाउने आम्दानी बन्दै निहुरो

 म्याग्दी– म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने डौडे (निहुरो)ले बजार

भरतपुर अस्पतालमा घट्यो प्रसूति सेवा लिनेको सङ्ख्या

चितवन– भरतपुर अस्पतालमा सेवा लिनेको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेको

हात्ती प्रकोपको दुई दशक : कोशीमा ९७ जनाको मृत्यु

झापा- कोशी प्रदेशमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु

राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण

नेपालगञ्ज- बाँकेको राप्तीसोनारी गाउँपालिका-७ खल्ला झगडियाका स्थानीय राप्ती नदीमा आपत्कालीन