विश्वविद्यालय अनुदान आयोगका पाँच कर्मचारीको बढुवा | Khabarhub Khabarhub

विश्वविद्यालय अनुदान आयोगका पाँच कर्मचारीको बढुवा


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वविद्यालय अनुदान आयोगले पाँच जना कर्मचारीको बढुवा सिफारिस गरेको छ ।

आयोगले कार्यसम्पादन मूल्यांकन, जेष्ठता, शैक्षिक योग्यता र सेवकालीन तालिमका आधारमा निर्देशक र उपनिर्देशक पदमा बढुवा गरेको हो।

निर्देशक (अधिकृतस्तर प्रथम)मा केदारप्रसाद चालिसे र राममणि गौतम सिफारिस भएका छन् भने उपनिर्देशक (अधिकृतस्तर द्वीतिय)मा रमेशप्रसाद अधिकारी, देवेन्द्र रावल र कपिल रिसाल सिफारिसमा परेका छन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ८ : ३२ बजे

कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन

म्याग्दी– कालीगण्डकीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–१ लामगरामा

व्यासमा मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण

तनहुँ – जिल्लाको  व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

धनगढी – कैलालीमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ

वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभा भित्रियो

काठमाडौं– महिला भलिबल फ्रेन्चाइज लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग