चुट्किला : साथीको बिहे « Khabarhub

चुट्किला : साथीको बिहे


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरिबहादुर : (रिसाउँदै) मेरो बिहेमा किन आइनस् ? जसरी भए पनि आउनु भनेर चिठी पठाएको थिएँ ।

मदनबहादुर : तर, मैले तेरो चिठी नै पाइनँ । अनि कसरी आउनु ?

हरिबहादुर : त्यसो भनेर हुन्छ ? चिठी पाए पनि नपाए पनि जसरी भए पनि आउनु भनेर लेखेको थिएँ ।

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ८ : ३४ बजे

कतारमा भएको हेलिकोप्टर दुर्घटनामा मारिएका सातमध्ये तीन जना टर्किस नागरिक

काठमाडौं- कतारमा भएको हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु भएको पुष्टि

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं– परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा

नबिल बैंकद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन 

काठमाडौं– नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल स्वच्छ

पूर्वसचिव अधिकारीसहित २१ जना र दुई कम्पनीविरुद्ध मुद्दा, ४६ करोड बढी बिगो दाबी

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा

एभरेष्ट चिनी उद्योगमा लक्ष्यभन्दा कम उखु क्रसिङ

महोत्तरी– चालु आर्थिक वर्ष २०८२/८३ को याममा महोत्तरीको गौशाला नगरपालिका-१