‘बर एन्ड बधु’मा आँचल बधु « Khabarhub

‘बर एन्ड बधु’मा आँचल बधु


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–निर्देशक मिलन चाम्सले कमेडी र लभ स्टोरी कथामा तयार हुन लागेको फिल्म ‘बर एन्ड बधु’को निर्देशन गर्ने भएका छन् । फिल्मको छायांकन फागनको तेश्रो साताबाट सुरु हुनेछ ।

फिल्ममा अभिनेत्री आँचल शर्मा मुख्य भूमिकामा रहनेछिन् । उनी ‘बधु’को भूमिकामा हुनेछिन् । आँचल शर्माले लकडाउनपछि काम गर्न लागेको यो पहिलो नेपाली फिल्म हो । उनले लकडाउनपछि साउथको फिल्म ‘हिटम्यान’मा अभिनय गरेकी थिइन् ।

एल.आर.के इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मका लागि अभिनेताको खोजी भइरहेको छ । फिल्मका अन्य कलाकार र प्राविधिक केही दिनमै फाइनल हुने र सम्पूर्ण जानकारी पत्रकार सम्मेलन मार्फत दिने निर्माणपक्षले बताएको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  २ : ५४ बजे

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं- अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा– २०२६

सुदूरपश्चिम रोयल्समा न्युजिल्याण्डका स्कट कुगेलेइन अनुबन्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

रास्वपा सांसदकै आक्रोश : मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकप्टर, जनतालाई अस्पतालमा छैनन् डक्टर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पारशमणि गेलालले भौतिक मन्त्री सुनिल

पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा बहस सकियो, फैसलाको प्रतिक्षा

काठमाडौं– पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा

विधेयकमा ‘वेश्यावृत्ति’ शब्द राखिएकामा सांसद अधिकारीको आपत्ति

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् लिमा अधिकारी