सरकारलाई खबरदारी गर्दै अनेरास्ववियुको प्रदर्शन (भिडियोसहित) « Khabarhub

सरकारलाई खबरदारी गर्दै अनेरास्ववियुको प्रदर्शन (भिडियोसहित)


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– समयमै निर्वाचनको मिति तोक्न माग गर्दै प्रमुख विपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।

अनेरास्ववियुले सोमबार काठमाडौँको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । तत्काल निर्वाचन मिति घोषणा गरी समयमै निष्पक्ष निर्वाचन गर्न अनेरास्ववियुले माग गरेको छ ।

भिडियो हेर्नुहोस्

निर्वाचनको मिति घोषणा गर्न माग गर्दै अनेरास्ववियुले माघ १८ गते प्रतिकात्मक रुपमा सरकारका मन्त्रीहरू सहभागि कार्यक्रममा कालोझण्डा देखाउने र माघ १९ गते संघीय राजधानी (काठमाडौँ) र प्रदेश राजधानीहरूमा कानूनविदहरुको उपस्थितिमा सडक बहस गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ७ : ५० बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई