भारतीय कांग्रेसको संसदीय दलको नेतामा गान्धी | Khabarhub Khabarhub

भारतीय कांग्रेसको संसदीय दलको नेतामा गान्धी


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको विपक्षी राष्ट्रिय कांग्रेस पार्टीको संसदीय दलको नेतामा पुनः सोनिया गान्धी निर्वाचित भएकी छिन् ।

शनिबार भएको संसदीय दलको निर्वाचनमा विजयी भएकी उनी चौथो कार्यकालका लागि निर्वाचित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गान्धी नेतृत्वको संसदीय दलले संसदमा प्रतिपक्षीको रुपमा प्रभावकारी भूमिका खेल्ने र जनताको पक्षमा आवाउ उठाउने तथा सरकारलाई गलत बाटोमा जानबाट रोक्ने पार्टीका प्रवक्ता रान्दीप सिंह सुर्जेवालाले जनाएका छन् ।

गान्धी सन् २००४ देखि निरन्तर काँग्रेसको संसदीय दलको नेता रहीआएकी छिन् ।

यसपटकको निर्वाचनमा काँग्रेसले तल्लो सदन लोकसभामा केबल ५२ सिट जितेको छ । भने नयाँ लोकसभाको पहिलो बैठक यही जुन १७ देखि जुलाई २६ सम्म बस्ने जनाइएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  ७ : ०८ बजे

मुख्य तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं– समसामयिक राजनीतिक विषयमा छलफल गर्न मुख्य तीन दलका शीर्ष

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको गिरावट

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल

अधिकांश नागरिक सरकारको कामदेखि निराश

पोखरा – गण्डकी प्रदेशका नागरिक राजनीतिक नेतृत्व, सरकारको कार्यशैली र

ओली सरकारको ११ महिनामा बढ्यो सवा दुई खर्ब ऋण

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षको ११

बालकको ज्यान लिने नरभक्षी चितुवा नियन्त्रणमा लिन सकस

तनहुँ– बन्दीपुर गाउँपालिका– २ कुवादीका ६ वर्षीय बालक उत्सव गुरुङको