यु-१८ महिला साफ : नेपालले भारतविरुद्ध प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात हुने « Khabarhub

यु-१८ महिला साफ : नेपालले भारतविरुद्ध प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात हुने


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले भारतमा आयोजना हुने यु-१८ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार प्रतियोगिता एक चैत ११ गतेसम्म चल्नेछ ।

भारतको जमशेदपुरमा हुने प्रतियोगितमा नेपाल, भारत र बंगलादेश गरी तीन टोलीको सहभागिता रहने छ ।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपालले आयोजक भारतविरुद्ध प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र भारतबीचको खेल १ चैत्रमा हुनेछ ।

३ चैत्रमा हुने दोस्रो खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ । ७ गते दोस्रो पटक भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको अन्तिम खेमलमा नेपालले ९ गते बंगलादेशसँग खेल्ने तालिका छ । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने साफले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ९ : १८ बजे

साहित्यकार चालिसेको ‘अम्मल’ कथासङ्ग्रह सार्वजनिक

काठमाडौं– साहित्यकार अच्युतप्रसाद चालिसेद्वारा लिखित दोस्रो साहित्यिक कृति ‘अम्मल’ कथासङ्ग्रह औपचारिक

अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुई रणनीतिक सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे

‘मेयर सरुवा’ बारे यसो भन्छन् उदयपुरका माननीय गेलाल

काठमाडौं- उदयपुरबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि

मुख्यमन्त्री आचार्यको प्रतिबद्धतापछि प्रदेशसभा बैठक सुरु

देउखुरी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको विशेष सम्बोधनपछि लुम्बिनी प्रदेशसभाको

क्रियाशील सदस्यता विवाद अन्त्य गर्न पौडेलको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक