बाइडेनले भने- ‘युक्रेनमा रुसी आक्रमणको सम्भावना टरेको छैन’ « Khabarhub

बाइडेनले भने- ‘युक्रेनमा रुसी आक्रमणको सम्भावना टरेको छैन’


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुसी हमलाको सम्भावना टरि नसकेको बताएका छन् ।

रुसले युक्रेनको सीमाबाट केही सेना फिर्ता गरे पनि राष्ट्रपति बाइडेनले रुसी हमलाको सम्भावना अझै नहटेको दाबी गरेका हु्न्।

सीमाबाट केही सेना फर्किएको पुष्टि हुन बाँकी नै रहेको बताउँदै उनले भने, ‘विश्लेषकहरूले संकेत गरेका छन् की रुसी सेना धेरै धम्कीपूर्ण स्थितिमा रहन्छन् । ’

अमेरिका ठूलो मात्रामा प्रतिबन्धहरू लगाउन तयार रहेको बताउँदै बाइडेनले वासिंगटनले ‘कूटनीतिलाई सफल हुने हरेक मौका दिने’बताए ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले रसियाली समकक्षी सर्गेइ लाभरोभसँगको टेलिफोन वार्तामा सीमामा प्रमाणित, विश्वसनीय, अर्थपूर्ण ‘डि–एस्केलेसन’हुन आवश्यक भएको बताएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ११ : ३० बजे

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर