नेपाल बन्दले अर्घाखाँचीमा यातायात र बजार ठप्प | Khabarhub Khabarhub

नेपाल बन्दले अर्घाखाँचीमा यातायात र बजार ठप्प


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – नेपाल बन्दका कारण अर्घाखाँचीमा यातायात र बजार ठप्प बनेको छ।

सरकारले एमसीसी संसद्‍मा टेबल गर्ने तयारी गरेपछि सत्ता बाहिर रहेकामध्ये कम्युनिस्ट पार्टी र मोर्चाले नेपाल बन्दको आह्वान गरेका हुन् ।

बन्दका कारण अर्घाखाँचीबाट चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका छैनन् । बजार तथा उद्योगधन्दा पूर्ण रुपमा बन्द छन् ।

बन्दकर्ता सन्धिखर्क बजारका चोकचोकमा निस्किएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १० : ५१ बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला