एमसीसीबारे निर्णय लिन एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै « Khabarhub

एमसीसीबारे निर्णय लिन एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन गर्ने/नगर्ने विषयमा थप छलफल गर्न नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक बस्दैछ।

सत्तारुढ गठबन्धनमा एमसीसीबारे ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गर्ने तयारी भएकोबारेमा आजको बैठकले निर्णय गर्ने भएको हो।

प्रतिनिधिसभा बैठकको दुई घण्टाअघि अर्थात् बिहान ११ बजे बस्ने बैठकले एमसीसीबारे विरोध गर्ने कि समर्थन गर्ने भन्ने मध्ये एक विकल्पमा आवश्यक निर्णय लिने बताइएको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ८ : ४८ बजे

संवैधानिक परिषद् बैठक बस्दै, रिक्त पदमा नियुक्ति सिफारिसबारे छलफल हुने

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषद्को बैठक बस्दैछ। प्रधानमन्त्री

सरकारप्रति हर्कको टिप्पणी- जनताले महशुस गर्नेगरी काम गर्न सकेन

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वर्तमान सरकारले जनताले

पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु

एजेन्सी– पश्चिमी पाकिस्तानमा शुक्रबार एउटा यात्रुबहाक बस सडकबाट झरेर २०

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा

पाल्पाबाट दालचिनी भारत निर्यात

तानसेन– चालु आर्थिक वर्षमा छ वर्षयताकै उच्च परिमाणमा दालचिनी भारत