कृषि विकास बैंकको बोनस शेयर हितग्राहीको खातामा « Khabarhub

कृषि विकास बैंकको बोनस शेयर हितग्राहीको खातामा


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कृषि विकास बैंकले शेयरधनीको हितग्राही  खातामा बोनस शेयर जम्मा गरेको छ । कम्पनीको सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडीएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।

पुस १५ गतेसम्म अभौतिकीकरण गराएका शेयरधनीको हकमा सम्बन्धित हितग्राही खातामा नै जम्मा गरिदिएको बैंकले जनाएको छ । भने तोकिएको  मितिपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा भने  क्रमशः बोनस शेयर जम्मा हुने बैंकले जनाएको छ ।

हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीको हकमा भन्  शेयर अभौतिकीकरण पछि मात्र हितग्राही खातामा नै प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ४ : १६ बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण