‘नवौँ राष्ट्रिय खेलकुदको तयारीमा सरकार’ « Khabarhub

‘नवौँ राष्ट्रिय खेलकुदको तयारीमा सरकार’


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौँ राष्ट्रिय खेलकुदको तयारीमा सरकार जुटेको बताएका छन् ।

सोमबार काठमाडौँमा राष्ट्रिय खेलकुद परिषद्को ५८ औं वार्षिकोत्सव तथा नयाँ प्रशासनिक भवनको उद्घाटन गर्दै मन्त्री गहतराजले नवौँ राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार भइसकेको र छिटै अर्थ मन्त्रालयमा पेश गर्ने बताएका हुन्।

जेष्ठ १५ भित्रै राष्ट्रिय खेलकुद सम्पन्न गर्दै एसियन गेमको तयारीमा जुट्नका लागि छलफल भइरहेको उनको भनाइ छ । मन्त्री गहजरातले आगामी आर्थिक वर्षमा खेलक्षेत्रलाई प्रभावकारी बनाउनका लागि प्रयाप्त बजेट विजियोजनका लागि प्रतिवद्ध रहेको धारणा राखे । खेल क्षेत्रको लगानी अप्रयाप्त रहेकाले नै यस क्षेत्रको प्रभावकारी विकासका लागि समस्या भएको उनको भनाइ छ। .

कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ३ : ४० बजे

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ

झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको