३ हजार १५८ जना सहायक हवल्दारमा बढुवा सिफारिस | Khabarhub Khabarhub

३ हजार १५८ जना सहायक हवल्दारमा बढुवा सिफारिस


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका तीन हजार १ सय ५८ प्रहरीलाई सहायक हवल्दारमा बढुवा सिफारिस भएको छ ।

आइतबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई सहायक हवल्दारमा बढुवाका लागि सिफारिस गरेको हो ।

कार्यालयले बढुवाको चौथो सूची सार्वजनिक गरेको हो ।

यसअघि, शनिबार तेश्रो सूची निकालेर १ हजार २ सय ५ जनालाई बढुवाका लागि सिफारिस गरिएको थियो । त्यस्तै, शुक्रबार ३ हजार २ सय ८७ र बिहीबार १ हजार ७ सय ५२ जनालाई सहायक हबल्दारमा सिफारिस गरिएको थियो ।

समितिले बढुवा हुने १४ हजार ५ सय ६७ जनामध्ये चरणबद्ध रूपमा सूची सार्वजनिक गर्दै आएको छ ।

प्रहरी नियमावलीको दसौँ संशोधन भएसँगै सहायक हवल्दार पदमा बढुवा सिफारिस गर्न थालिएको हो ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ९ : २८ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र