अफगानिस्तानमा सुरक्षा कारवाही- १८ लडाकु मारिए | Khabarhub Khabarhub

अफगानिस्तानमा सुरक्षा कारवाही- १८ लडाकु मारिए


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– पूर्वी अफगानिस्तानको लोगर प्रान्तमा सुरक्षा फौजले त्यहाँ सक्रिय इस्लामिक लडाकु समूह तालिबानविरुद्ध गरेको कारवाहीमा १८ लडाकु मारिएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार सबेरै सुरक्षाकर्मी ले गरेको कारवाहीमा १८ लडाकु मारिएको तथा उनीहरुको साथबाट भारी मात्रामा हातहतियार बरामद गरिएको जनाएको छ ।

त्यस क्षेत्रमा सक्रिय तालिबान लडाकुले भने पछिल्लो आक्रमणबारे कुनै टिप्पणी गरेको छैन ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ३ : २१ बजे

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न

काभ्रेमा तिहारभर टिपर सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – जिल्ला प्रशासन कार्यालयले तिहारभर जिल्लामा मालवाहक सवारीको साधन

कीर्तिपुर क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइयो

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका