माल्दिभ्सबाट शुरु गरे दोस्रापटक प्रधानमन्त्री भएपछि मोदीले पहिलो विदेश यात्रा « Khabarhub

माल्दिभ्सबाट शुरु गरे दोस्रापटक प्रधानमन्त्री भएपछि मोदीले पहिलो विदेश यात्रा


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माले– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालको जिम्मेबारी लिएपछि पहिलो विदेश भ्रमणका क्रममा माल्दिभ्स पुगेका छन् ।

दोश्रो कार्यकालपछिको पहिलो विदेशभ्रमणका क्रममा उनी माल्दिभ्सको राजधानी माले पुगेका हुन् । उनले त्यहाँको संसद्लाई पनि सम्बोधन गरेका छन् ।

उनी शनिबार नै श्रीलंका प्रस्थान गर्ने कार्यक्रम छ । मोदी आइतबार स्वेदश फर्किनेछन् ।

प्रधानमन्त्रीका रुपमा मोदीले पहिलो पटक माल्दिभ्सको भ्रमण गरेका हुन् । यसअघि सन् २०११ मा तत्कालिन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले माल्दिभ्सको भ्रमण गरेका थिए ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ९ : ०८ बजे

अमेरिकी हतियार भण्डारमा एक हजार इन्टरसेप्टर क्षेप्यास्त्र बाँकी

काठमाडौं– एउटा प्रतिष्ठित संस्थाले इरानविरुद्ध युद्ध लडिरहेको अमेरिकी सेनासँग एक

काठमाडौंमा ‘कर्मा समूह’को लुटपाट आतंक अन्त्य, नाइकेसहित पाँचजना समातिए

काठमाडौं- राजधानी उपत्यकामा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा अन्य बहुमूल्य

सत्ताका लागि एमालेमा किचलो : शेरधन खटाएर हिक्मतमाथि दबाब बढाउँदै केपी ओली, हटाउन दुईतिहाइको अड्चन

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउन अध्यक्ष केपी

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम– धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा

युवा नेताले सुरू गरे ‘देश र कांग्रेस जोड्ने अभियान’, साउन २० मा एकता भेला

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित