सडकपेटीमा सुतेका दुई महिलाको काल बन्यो ट्यांकर « Khabarhub

सडकपेटीमा सुतेका दुई महिलाको काल बन्यो ट्यांकर


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतमा दर्दनाक सडक दुर्घटना भएको छ ।  भारतको मुम्बई शहरमा सडकपेटीमा सुतिरहेका मानिसहरुलाई ट्यांकरले किचेपछि दुई जनाको ज्यान गएको हो ।

अनियन्त्रित ट्यांकरले पडकपेटीमा सुतिरहेका मानिसहरुलाई किच्दा घटनास्थलमै मृत्यु भएको छ भने घटनामा अन्य दर्जनौं घाइते भएका छन् ।

मारिने दुबै महिला एकै परिवारको रहेको जनाइएको छ । घटनपछि ट्यांकर चालक फरार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ५ : ३३ बजे

लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल र भारतबीचको कूटनीतिक

अन्नपूर्ण हिमाल आरोहणको ७६ वर्ष पूरा

म्याग्दी– अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपा सभापति लामिछाने र भारतका प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

काठमाडौँ- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

नेपाल एसियन गेम्स क्रिकेटमा छनोट, बिहीबार समूह विजेताका लागि खेल्ने

काठमाडौँ- नेपाल जापानमा आयोजना हुने आसन्न एसियन गेम्सको पुरुष क्रिकेट