छुटिनन् सुरक्षा  « Khabarhub

छुटिनन् सुरक्षा 


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुनै निर्देशक वा निर्माताले एउटै कलाकारसँग दोहोर्‍याएर पटक–पटक काम गरेको उदाहरण नेपाली फिल्म क्षेत्रमा निकै कम भेटिन्छ ।

 किनकी उही कलाकारलाई सुहाउने भूमिका कमै निर्देशकले तयार गर्ने गर्छन्। निर्देशक तथा निर्माता दीपेन्द्र खनालले पनि फिल्म ‘धनपति’ पछि अभिनेत्री सुरक्षा पन्तलाईको लागि क्यारेक्टर निकाल्ने गर्छन् । 

‘धनपति’ पछि दीपेन्द्रले फिल्म चंगा चेट, घर, आमा लगायतमा सुरक्षाले अभिनय गरिसकेकी छिन्। यिनै सुरक्षा दीपेन्द्रको नयाँ फिल्म ‘ुके घर के डेरा’ मा अनुबन्धित भएकी छिन्। फिल्ममा दयाहाङ राई, विपिन कार्की वर्षा राउत र रविन्द्र झा फाइनल भइसकेका छन्। बैशाख २२ गतेबाट छायांकनमा जाने फिल्मको सम्पूर्ण छायांकन काठमाडौंमा गरिने निर्माण टिमले जनाएको छ ।

सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन रहेको फिल्मलाई आगामी वर्षमा नै प्रदर्शनमा ल्याउने तयारी निर्माण टिमको रहेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ५ : २६ बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको