कालिकोटमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु « Khabarhub

कालिकोटमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालिकोट- कालिकोटको खाँडाचक्र नगरपालिका–८ मा सोमबार ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको महावु गाउँपालिका–६ घर भएका हिक्मत दर्लामी मगरका १८ महिनाका छोरा धर्मराज रहेका छन् ।

जुम्लादेखि दैलेख तर्फ आउँदै गरेको ना ७ ख १०१८ नम्बरको ट्रकले आज बिहान पौने १० बजे बालकलाई ठक्कर दिएको थियो । ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकसहित चालकलाई जिल्ला प्रहरी कार्यालय कालिकोटले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ३ : १२ बजे

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक

पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति

म्याग्दी । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन

त्रिशुलीको कटानले जोखिममा रागिनास

काठमाडौँ । त्रिशुली बाढीको कटानले गोरखाका दुई घर उच्च जोखिममा

एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने

बेइजिङ, १० असोज (रासस/एएफपी)। चीनले अमेरिकाले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) लाई

अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नतिका लागि नेपालले माग्यो थप समय

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुग्दा प्रधानमन्त्री