धनगढीमाई नगरपालिका-१ र १४ मा कांग्रेस विजयी « Khabarhub

धनगढीमाई नगरपालिका-१ र १४ मा कांग्रेस विजयी


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहाको धनगढीमाई नगरपालिका(१ र १४ मा नेपाली कांग्रेसका सूर्यनाथ यादव र अमित ठकुरीको प्यानल विजयी भएको छ।

वडा १ मा सूर्यनाथ यादवले ७४५ मत प्राप्त गरी विजयी भएका हुन्। निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारले ५४४ मत ल्याए।

वडा नम्बर १४ मा अमित ठकुरी ५२२ मत प्राप्त गरी विजयी भए। एमालेका उम्मेदवारले ३३८ मत प्राप्त गरे।

यो दुवै वडामा ०७४ को स्थानीय तह निर्वाचनमा एमाले विजयी भएको थियो।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ७ : ५९ बजे

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

इस्लामाबाद– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक