कान्समा ऐश्वर्या (फोटो फिचर) « Khabarhub

कान्समा ऐश्वर्या (फोटो फिचर)


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ऐश्वर्या बच्चन राय सबैको आकर्षण बनिन् । 

No description available.कान्सको तेस्रो दिन विश्व सुन्दरी ऐश्वर्याले सौन्दर्यको जादु रेडकार्पेटमा छरिन् । फेसन डिजाइनर गौरव गुप्ताको पिंक गाउन पहिरनमा उनी आकर्षक देखिएकी थिइन् । एक म्यागजिनका अनुसार ऐश्वर्याको पहिरन तयार पार्न झन्डै ४ महिना लागेको थियो ।  

No description available.इटालीका कलाकार बोट्टीसेलीको चर्चित पेन्टिङबाट प्रभावित भएर बनाइएको यो पहिरन डिजाइन सकिने बित्तिकै कान्समा प्रस्तुत गरिएको हो । भेनस कलामा आधारित रहेर गुप्ताले ऐश्वर्याका लागि यो डिजाइन तयार पारेका हुन् । कान्समा दीपिका पादुकोण जुरीमा छिन् भने ऐश्वर्यासँगै हिना खान, हेली शाह सहित अन्य भारतीय कलाकारले रेडकार्पेटमा हिँडेका छन्।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

तस्बिर- ऐश्वर्याको फेसबुकबाट / फेस्टिवल डे कान्स / स्टेफन कार्डिनेले – कोर्बिस/कोर्बिस गेटी छविहरू मार्फत

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  २ : ३१ बजे

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि