बालेनले विजय उत्सव नमनाउने, घोषणापत्र कार्यान्वयन गर्ने « Khabarhub

बालेनले विजय उत्सव नमनाउने, घोषणापत्र कार्यान्वयन गर्ने


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित हुने पक्का भएपछि स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले विजय उत्सव नमनाउने बताएका छन् ।

बिहान ११ बजे सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जित–हारलाई मतगणना सकिएसँगै बिर्सिन र विजय जुलुस भनेर अरूलाई पराजित भन्ने संकेत नगर्न आग्रह गरेका छन्। उनले घोषणापत्रमा भएका कुराहरु लागु गर्न सकेका दिन सबै मिलेर विजयउत्सव मनाउन सकिने धारणा राखेका छन् ।

निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार बालेनले नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पराजित गरेका हुन् । हालसम्म मतगणना गर्न बाँकी रहेको मतमध्ये एक मत पनि बालेनको पक्षमा नआए पनि उनले जित्नेछन् ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ११ : ५१ बजे

युरोपमा तीव्र गर्मीको लहर, ९ करोड ५० लाखभन्दा बढी प्रभावित

पेरिस- युरोपमा यस वर्षको ग्रीष्मयाम सुरु भएसँगै देखिएको तीव्र गर्मीको लहरका

नियन्त्रित लागूऔषधसहित दुईजना पक्राउ

धनकुटा– सहिदभूमि गाउँपालिका-७ साप्टिङ्टारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ७ सय ९०

पदाधिकारी, सचिवालय र केन्द्रीय सदस्य टुङ्ग्याउन गम्भीर छलफल गर्दै रवि

काठमाडौं- पहिलो महाधिवेशन सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि

पश्चिम बङ्गालको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते

काठमाडौं– भारतको पश्चिम बङ्गालस्थित हल्दिया पेट्रोकेमिकल्सद्वारा सञ्चालित पेट्रोकेमिकल प्लान्टमा मंगलबार

निर्वाचनमा ८७ प्रतिशत मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलियो : अध्ययन

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा फैलिएका