जम्मु कश्मीरमा विस्फोटक पदार्थ जडित ड्रोन खसालियो « Khabarhub

जम्मु कश्मीरमा विस्फोटक पदार्थ जडित ड्रोन खसालियो


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत प्रशासित जम्मु कश्मीरमा विस्फोटक पदार्थ बोकेको मानवरहित हवाइ उपकरण (ड्रोन) खसालिएको छ ।

जम्मु कश्मीरको काथुवा जिल्लामा भारतीय सुरक्षा फौजले ७ वटा विस्फोटक पदार्थ एवम् ७ वटा अन्डर ब्यारेल ग्रिनेड लन्चर जडान गरिएको ड्रोन खसालेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

गस्तीमा रहेको सुरक्षा फौजले गोप्य सूचनाका आधारमा ड्रोन खसालिएको कथावा जिल्लाका एएसएसपी आरसी कोटवललाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

विस्फोटक जडित ड्रोन खसालिएबाट ठूलो घटना टरेको एसएसपी कोटवलले जनाएका छन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ५ : ११ बजे

सार्वजनिक यातायात पत्ता लगाउन मोबाइल एप्लिकेसन सुरु

काठमाडौं– काठमाडौँ उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनहरू कुन ठाउँमा छन्

रविले डाकेको बैठकमा यी चार मन्त्रीबारे सांसदले उठाए प्रश्न, ‘स्टन्ट’मात्रै गर्ने भए राजीनामा दिएर जान दबाब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको संसदीय

सरकारी जग्गा व्यक्तिको नाममा, दर्ता बदर गर्न माग

भक्तपुर– साविक दुवाकोट गाविस–८ (ख), हाल चाँगुनारायण नगरपालिका–१ स्थित करिब

भोट फिर्ताबारे गृहमन्त्रीको जवाफ : आफ्नो क्षेत्रका मतदातासँग ‘जोक’ गरेको थिएँ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हालै गृहजिल्ला गोरखामा ‘भोट फिर्ता लैजानुस्’ भनेर

खाडी मुलुकलाई इरानको चेतावनी 

तेहरान- इरानले अमेरिकी सेनालाई सहयोग गर्ने वा आफ्नो भूभाग सैन्य गतिविधिका