आज २०७९ साल असार ५ गते आइतबारको राशिफल « Khabarhub

आज २०७९ साल असार ५ गते आइतबारको राशिफल


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल असार ५ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। प्रेममा धोका पाइने योग छ। साथीभाइको सहयोग मिल्नेछ। स्वदेशमै गरेको कामबाट सफलता मिल्नेछ।

वृष : आम्दानी बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। अभिभावकको सल्लाह लिएर गरेको कामले ठूलो लाभ मिल्नेछ।

मिथुन : सोचेर काम गर्नुपर्ने देखिन्छ। झूठा आरोप लाग्नसक्छ। दाम्पत्य जीवन सुखमय छ। व्यापारमा फाइदा छ।

कर्कट : ठूला योजनामा हात नहाल्नुहोला। विदेशमा गरेको श्रमबाट फाइदा मिल्नेछ। भूमिको कारोबारमा राम्रो हुनेछ।

सिंह : प्रतिस्पर्धीहरु निस्तेज हुनेछन्। दाम्पत्य जीवन सुमधुर रहनेछ। मानसम्मान बढ्नेछ।

कन्या : लुकाएर राखेको धन खर्च गर्नुपर्नेछ। शिक्षामा गरेको लगानीले फाइदा गर्नेछ।

तुला : अनावश्यक झमेला आइपर्न सक्छ। असन्तुष्टिहरु देखिन्छन्। शिक्षाको क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ। शत्रु नाश हुनेछन्।

वृश्चिक : दैनिकी आनन्दले चल्नेछ। आफूले मान्नुपर्नेहरुबाट सल्लाह लिएर मात्र अघि बढ्नुहोला। दुर्घटनाको जोखिम भएकाले बहान चलाउँदा सचेत हुनुहोला।

धनु : सोचेका काममा बाधा आउँनेछन्। पठनपाठनमा आलश्य बढ्नेछ। राजनीतिमा फाइदा मिल्नेछ।

मकर : साथीभाइबाट सहयोग मिल्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट राम्रो फाइदा मिल्नेछ।

कुम्भ : खर्च बढ्नेछ। साथीभाइ रुष्ट हुनेछन्। आफ्नो दैनिक कामबाट सन्तुष्टि मिल्नेछ।

मीन : सोचेका काम अगाडि बढ्नेछन्। बौद्धिक मानिससँगको साथ नछोड्नुहोला। एक्लै अगाडि बढ्नु घातक हुने देखिन्छ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ५ : १० बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको