९० वर्षीय वृद्ध मृतावस्थामा फेला « Khabarhub

९० वर्षीय वृद्ध मृतावस्थामा फेला


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तम्घास– गुल्मीमा ९० वर्षीय वृद्ध मृतावस्थामा फेला परेका छन् । सत्यवती गाउँपालिका–७ जोहाङ्ग सोता बस्ने नरहरि भण्डारी सत्यवती गाउँपालिका–६ उल्लीखोलास्थित खोलाको छेउमा मृत फेला परेका हुन् । 

भण्डारी बुधबार दिउँसो ४ बजे घरबाट हिँडेका थिए । साँझसम्म पनि घरमा नआएपछि परिवारका सदस्य र स्थानीयवासीले खोज्ने क्रममा आज बिहान ८ः३० को समयमा खोलाको छेउमा फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक श्यामप्रसाद यादवले जानकारी दिए । 

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ६ : ३२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु