ललितपुरको भैसेपाटीस्थित यति कार्पेटको गोदाममा आगलागी « Khabarhub

ललितपुरको भैसेपाटीस्थित यति कार्पेटको गोदाममा आगलागी


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको भैसेपाटीस्थित यति कार्पेटको गोदाममा आगलागी भएको छ ।

दिउँसो करिब १ बजेदेखि शुरु भएको आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । जुद्ध वारुण यन्त्रका अग्नीनियन्त्रकसहित  नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी अपिलराज बोहराले जानकारी दिए ।

काठ र प्लाइउडबाट बनेको घरलाई यति कार्पेटले गोदामका रुपमा प्रयोग गरेको थियो । प्रहरीका अनुसार घरमा इनामेल, पेन्ट लगायतका सामग्री पनि राखिएको थियो ।

आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  २ : ३० बजे

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०