भदौभित्रै कक्षा १२ को नतिजा आउने « Khabarhub

भदौभित्रै कक्षा १२ को नतिजा आउने


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कक्षा १२ को नतिजा भदौसम्म सार्वजनिक हुने भएको छ । भदौसम्म नतिजा सार्वजनिक गर्नेगरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो ।

बोर्डको परीक्षा नियन्त्रण कार्यलयका अनुसार उत्तरपुस्तिका जाँच्ने काम धमाधम भइरहेको छ ।

गत जेठ १६ गतेदेखि २५ गतेसम्म १२ को परीक्षा सञ्चालन गरिएको थियो । ४ लाख बढी परीक्षार्थी उक्त परीक्षामा सहभागी रहेको जनाइएको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ८ : १३ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब