लिभरपुलले उचाल्यो ‘स्टान्डर्ड चार्टर्ड सिंगापुर’ ट्रफी « Khabarhub

लिभरपुलले उचाल्यो ‘स्टान्डर्ड चार्टर्ड सिंगापुर’ ट्रफी


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इलिस क्लव लिभरपुलले ‘स्टान्डर्ड चार्टर्ड सिंगापुर’ ट्रफी जितेको छ ।

प्रि–सिजन टु अन्तर्गत गए राति सिंगापुरमा भएको मैत्रीपूर्ण खेलमा क्रिस्टल प्यालेसलाई हराउँदै लिभरपुलले ट्रफी जितेको हो ।

क्रिस्टल प्यालेसमाथि २–० को जित दर्ता गर्ने क्रममा खेलको १२ औं मिनेटमा लिभरपुलको लागि जोर्डन हेण्डरसनले गोल गरे भने मोहमद सलाहले दोश्रो हाफको दोश्रो मिनेटमा एक गोल गरी अग्रता दोब्बर पारे ।

त्यसपछि प्यालेस खेलमा फर्कन नसक्दा लिभरपुलले २–० को जित दर्ता गरी ट्रफी उचाल्न सफल भयो ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ७ : २६ बजे

एमालेकै प्रतिवेदन भन्छ : फागुनको चुनावमा पार्टी धुलिसात भयो, अब परम्परागत नाराले चुनाव जितिँदैन

काठमाडौं- नेकपा एमालेले गत फागुन २१ गते व्यहोरेको सर्मनाक हारको

आन्तरिक मतभिन्नताबीच भारतमा हुँदै ब्रिक्स सम्मेलन : यस्ता छन् एजेण्डा र प्राथिमकता

काठमाडौं- विश्व अर्थतन्त्र र भूराजनीतिको केन्द्रविन्दु बन्ने प्रयासमा रहेको बहुपक्षीय

एमालेका अधिकांश प्रदेश कमिटीको सुझाव : पार्टी बचाउन ओलीले नेतृत्व छाडेर संरक्षक बनून्

काठमाडौं- नेकपा एमालेका सातमध्ये ६ भूगोल प्रदेशले अध्यक्ष केपी शर्मा

जासुसीमा एआईको बढ्दो प्रयोग

सन फ्रान्सिस्को- चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय