प्रदेश १ लाई ‘लिम्बूवान किरात’ नामाकरण गर्नुपर्ने मागसहित प्रर्दशन  (फोटोफिचर) « Khabarhub

प्रदेश १ लाई ‘लिम्बूवान किरात’ नामाकरण गर्नुपर्ने मागसहित प्रर्दशन  (फोटोफिचर)


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– प्रदेश नम्बर १ लाई  लिम्बूवान किरात नामाकरण गरियोस् भन्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा निस्किएको र्‍याली ।

प्रदेश १ को राजधानी विराटनगरमा लिम्बूवान किरात संघर्ष समितिले गरिरहेको आन्दोलनको समर्थन गर्न काठमाडौंमा दबाब प्रदर्शन गरिएको हो ।

 

 

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ३ : ४२ बजे

रोनाल्डोको विश्वकप यात्राको दुःखद अन्त्य, डलास मैदानमा पोखिए आँसु

काठमाडौँ – डलासको अत्यधिक गर्मी मौसमबीच सोमबार राति पोर्चुगिज फुटबलका

पोर्चुगललाई हराउँदै स्पेन विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौँ – वैकल्पिक खेलाडी मिकेल मेरिनोले इन्जुरी समयको पहिलो मिनेट

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड