प्रेस युनियन निर्वाचन : अध्यक्षमा शिव लम्सालको अग्रता | Khabarhub Khabarhub

प्रेस युनियन निर्वाचन : अध्यक्षमा शिव लम्सालको अग्रता


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको मतगणना जारी छ।

६ सय १२ मतगणना हुँदा अध्यक्षमा इतर पक्षका उम्मेदवार शिव लम्सालले ४५ मतले अग्रता लिएका छन्। लम्सालले ३१६ मत पाउँदा संस्थापन पक्षकी उम्मेदवार अनिता बिन्दुले २७१ मतका साथ पछ्याइरहेकी छन्।

बरिष्ठ उपाध्यक्षमा प्रेम केसीले २९५ मत पाउँदा सरोज अधिकारीले २८७ मत ल्याए । उपाध्यक्षमा नकुल अर्यालले ३३२, भिष्मराज ओझा २८०, राममणी दाहाल २५० र शेखर रेग्मीले १८१ मत पाएका छन् ।

महासचिवमा दिलिप पौडेलले ४०१ मत ल्याउँदा जगन्नाथ दुलालले १८३ मत पाएका छन्।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १२ : १७ बजे

नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली – यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा