प्युठान पहिरोमा पुरिएका २ जनाको शव भेटियो « Khabarhub

प्युठान पहिरोमा पुरिएका २ जनाको शव भेटियो


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

प्युठान – पहिरोमा पुरिएर बेपत्ता भएका ६ जनामध्ये दुई जनाको शव फेला परेको छ ।

प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा शुक्रबार स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको थियो।

जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी सुवास खड्काका अनुसार आज बिहान खोजतलास गर्ने क्रममा दुई जनाको शव फेला परेको हो ।उनकाअनुसार बमबहादुरकी श्रीमती र १८ वर्षीया मौसमी थापाको शव भेटिएको हो।

पहिरोमा पुरिएर ६० वर्षीय बमबहादुर राहु मगर, ६० वर्षीय हिराबहादुर थापा, चार वर्षीय सुसान थापा र २१ वर्षीय टेकी राहु मगर अझै बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ९ : २९ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा