काठमाडौं २ बाट स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीद्वारा उम्मेदवारी दर्ता  | Khabarhub Khabarhub

काठमाडौं २ बाट स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीद्वारा उम्मेदवारी दर्ता 


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार काठमाडौँको थलीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन् ।

अधिवक्ता समेत रहेका उनले ‘नयाँ भिजन, मिसन र एक्सनसहितको युवा पुस्ता, विज्ञान–प्रविधियुक्त सामाजिक व्यवस्था’ भन्ने नाराका साथ उम्मेदवारी मनोनयन दर्ता गरेका हुन्।

उनले राज्यको नीति निर्माणको तहमा कानुनी ज्ञान भएको व्यक्ति आवश्यक पर्ने बताए । उनले आफूमा नयाँ व्यवस्थाबारेको भिजन, मिसन र एक्सन रहेको बताए ।

आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन कार्य तालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  २ : १४ बजे

माथिल्लो तामाकोशीबाट ८८ दिनपछि पुनः विद्युत् उत्पादन सुरु

काठमाडौं – नेपालमा सञ्चालनमा रहेका जलविद्युतगृहहरूमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको

हिउँदे झरी : बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने

काठमाडौं – नेपालमा आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम

अखिल (क्रान्तिकारी) को नेतृत्व चयन पुस १७ हुने

काठमाडौं – नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) को नेतृत्व

सुदूरपश्चिममा शेखरको हाई–हाई !

 काठमाडौं– गत मंसिर २२ मा आफ्नै गृहनगर विराटनगरमा पार्टीको कोशी

भूमध्यसागरमा विस्फोटपछि रूसी मालवाहक जहाज डुब्यो, दुई जना बेपत्ता

एजेन्सी – रूसी राज्यको स्वामित्वमा रहेको कार्गो जहाज भूमध्यसागरको अन्तर्राष्ट्रिय