लिभरकुसेनसँग बराबरीमा रोकिएसँगै एट्लेटिको बाहिरियो « Khabarhub

लिभरकुसेनसँग बराबरीमा रोकिएसँगै एट्लेटिको बाहिरियो


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस क्लब एट्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको समूह चरणबाट बाहिरिएको छ ।

बुधबार राति भएको खेलमा जर्मन क्लब बायर लिभरकुसेनसँग २-२ गोलको बराबरीमा रोकिएसँगै एट्लेटिको समूह चरणबाटै बाहिरिन बाध्य भएको हो।

एट्लेटिकोका लागि यान्निक कारास्को र रोड्रिगो डी पाउलले एक-एक गोल गर्दा लिभरकुसेनका मौसा डियाबी र कलुम हुड्सन ओडोईले पनि एक-एक गोल गरेका थिए।

यस बराबरीसँगै तेस्रो स्थानमा रहेको समूह ‘बी’ को एट्लेटिकोले ५ खेलमा ५ अंक जोडेको छ। लिभरकुसेन भने ४ अंक जोडेर पुछारमा रहेको छ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  ९ : ०५ बजे

प्रतिनिधिसभा निर्वाचन : आयोगको ‘कल सेन्टर’मार्फत चार हजार बढी जिज्ञासा सम्बोधन

काठमाडौं – निर्वाचन आयोगले आममतदाता तथा सरोकार भएकाहरूको निर्वाचनसँग सम्बन्धित

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

गण्डकी – गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा

निर्वाचन विशेष मौसम बुलेटिन : उल्लेखनीय प्रभाव नदेखिने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा यही

कांग्रेसको प्रस्ताव : फागुन १८ गते खुलामञ्चमा प्रधानमन्त्रीका उम्मेदवारबीच बहस गरौँ

पोखरा – नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारमा प्रधानमन्त्रीका रुपमा