लिभरपुल समूह उपविजेता « Khabarhub

लिभरपुल समूह उपविजेता


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साविक उपविजेता लिभरपुल युईएफए च्याम्पियन्स लिग फुटबलको समूह ए उपविजेता बन्दै शीर्ष १६ मा स्थान बनाएको छ।

मंगलबार राति नापोलीलाई २-० ले पराजित गर्दै लिभरपुल प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो। पराजित नापोली शीर्षस्थानमा रह्यो।

राति नै भएको खेलमा आयाक्सले रेन्जर्सलाई ३-१ ले पराजित गर्यो। यस खेलसँगै समूह ए बाट समान अंक भएपनि नापोली ६ खेलबाट १५ अंक सहित शीर्षस्थानमा रह्यो। समान अंकको लिभरपुल दोस्रो स्थानमा रह्यो। ६ अंक जोडेको आयाक्स र विना अंकको रेन्जर्स समूह चरणबाट माथि बढ्न सकेनन्।

समूह चरणको अन्तिम खेलमा लिभरपुलको जितमा मोहम्मद सलाह र डार्विन नुनेजले एक एक गोल गरे।

दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो। सलाहले ८५ औं मिनेटमा अग्रता दिलाएका थिए। नुनेजले इन्जुरी समयको आठौं मिनेटमा गोल गरेका थिए।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ९ : ३२ बजे

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर