न्यान्सी पेलोसीद्वारा पद त्यागको घोषणा « Khabarhub

न्यान्सी पेलोसीद्वारा पद त्यागको घोषणा


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकका तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्र्याटको नेतृत्व गरेकी न्यान्सी पेलोसीले आफ्नो पद त्याग्ने घोषणा गरेकी छन्।

रिब दुई दशकदेखि नेतृत्वमा रहेकी ८२ वर्षकी पेलोसीले आफ्नो पद त्याग्ने घोषणा गरेकी हुन्।

अमेरिकी कङ्ग्रेसमा सबैभन्दा शक्तिशाली डेमोक्र्याट र सदनको सभामुखको रूपमा सेवा गर्ने पहिलो महिला हुन्। उनले क्यालिफोर्नियाको प्रतिनिधित्व भने जारी राख्नेछिन्।

मध्यावधि चुनावपछि रिपब्लिकनले सदनको नियन्त्रण फिर्तालिने अनुमान गरिएको छ। रिपब्लिकन केभिन म्याकार्थीले कङ्ग्रेसमा नयाँ सभामुखका लागि पार्टीको मनोनयन जितिसकेका छन्।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ६ : १९ बजे

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र

फिफा विश्वकप : अष्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा इजिप्ट अन्तिम १६ मा प्रवेश गरेको

आज २०८३ साल असार २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २० गते शनिबार सन् २०२६

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त