गाजा क्षेत्रको शरणार्थी शिविरमा आगलागी हुँदा २१ जनाको मृत्यु « Khabarhub

गाजा क्षेत्रको शरणार्थी शिविरमा आगलागी हुँदा २१ जनाको मृत्यु


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गाजा क्षेत्रको शरणार्थी शिविरमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ।

इजरायल र इजिप्टको सीमा क्षेत्रमा रहेको शिविरको भवनमा आगलागी भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। आगलागीमा परेर मृत्यु हुनेमध्ये १० जना बालबालिका रहेको बीबीसीले उल्लेख गरेको छ।

१० बालबालिकासहित आगलागीमा परेर २१ जनाको मृत्यु भएको हो। कयौं घाइतेलाई उद्धारपछि उपचारका लागि लगिएको समाचारमा जनाइएको छ।

प्यालेस्टिनी राष्ट्रपति मोहमद अब्बासले घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले घटनाप्रति दुःख व्यक्त गर्दै शुक्रबार एक दिन राष्ट्रिय शोकको घोषणासमेत गरेका छन्।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ७ : २४ बजे

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १०० पुग्यो, २८ प्रहरी सम्पर्कविहीन

काठमाडाैं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु

बाढीपछि सोनु सुदले भने : नेपाल एक्लो छैन

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय

भोटेकोशी बाढी : गाेरखामा १८ शव फेला

गोरखा – भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा