रूपन्देही ५ (ख) मा जनमत पार्टीका गुप्ता विजयी « Khabarhub

रूपन्देही ५ (ख) मा जनमत पार्टीका गुप्ता विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बुटवल– रूपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को (ख) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी भएका छन् । पूर्व सांसद समेत रहेका कांग्रेसका फकरुद्दिन खानलाई हराउँदै उनी विजयी भएका हुन् । यद्यपि, निर्वाचन आयोगले आधिकारिक रुपमा  घोषणा भने अझै गरेको छैन ।

गुप्ताले १२ हजार नौ सय ४१ मत ल्याएमा छन् भने खानले ११ हजार ६ सय ५१ मत ल्याएका छन् । निर्वाचन क्षेत्र ५(क) मा एमालेका नेता तथा पूर्व सांसद भूमिश्वर ढकाल अगाडि छन् । रूपन्देही ५ मा एमालेका वासुदेव घिमिरे कांग्रेसका भरतकुमार शाहभन्दा फराकिलो मत अन्तरले अगाडि छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  २ : २४ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर