सिधुवा बजारमा लागेको आगो नियन्त्रणमा | Khabarhub Khabarhub

सिधुवा बजारमा लागेको आगो नियन्त्रणमा


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

धनकुटा – धनकुटाको सिधुवा बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । छथर जोरपाटी गाउँपालिका वडा नम्बर ६ को सिधुवा बजारमा लागेको आगो डेढ घन्टापछि नियन्त्रणमा आएको हो ।

आगलागीबाट चार वटा घर जलेका छन् । आगोलाई नियन्त्रणमा लिन २ घर भत्काइएको छ । आगोका कारण होमबहादुर थापा, डम्बर थापा, झमक थापा, अर्जुन घिमिरेको घर जलेर नष्ट भएको हो । आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १० : ०६ बजे

ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र

गोरखा – गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि

लस एन्जलसमा कारले भीडलाई ठक्कर दिँदा २८ जना घाइते

लस एन्जलस – अमेरिकी राज्य लस एन्जेलसको हलिउडमा शनिबार बिहान

समाज परिवर्तनमा साहित्यकारको महत्वपूर्ण योगदान छ : रक्षा राई

काठमाडौं – रक्षामन्त्री मानवीर राईले समाजमा सकारात्मक सन्देश फैलाउने र

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल

गलकोट– बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको