लिभरपुलमाथि उल्भ्सको सहज जित « Khabarhub

लिभरपुलमाथि उल्भ्सको सहज जित


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले उल्भ्ससँग ३-० गोलको हार व्यहोरेको छ ।

शनिबार राति भएको खेलमा उल्भ्सको जितमा क्रेग डसन र रुबेन नाभासले एक-एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको पाँचौं मिनेटमा लिभरपुलका जोएल माटिपले आत्मघाती गोल गरेपछि उल्भ्सले अग्रता बनाएको थियो ।

त्यसपछि खेलको १२औं मिनेटमा डसन र ७१ औं मिनेटमा नाभासले गोल गरेका थिए ।

यस जितसँगै उल्भ्स २१ खेलमा २० अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

लिभरपुल २९ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ७ : २१ बजे

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत