महाशिवरात्रि : पशुपतिमा साधुसन्तको चलहपहल बढ्यो (फोटो फिचर) « Khabarhub

महाशिवरात्रि : पशुपतिमा साधुसन्तको चलहपहल बढ्यो (फोटो फिचर)


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको पशुपात क्षेत्रमा रंगरोगनको चटारोदेखि साधुसन्तको चहलपहल बढेको छ ।

यसवर्षको महाशिवरात्रि आउँदो शनिबार परेकाले पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको मन्दिर परिसरमा साजसज्जा गरिरहेको छ । पाशुपत क्षेत्रमा रंगरोगन गर्नेदेखि फूलमालासहितले सजाउने कार्य भइरहेको छ ।

 शिवरात्रि नजिकिएसँगै भारतसहितका देशबाट साधुसन्त पाशुपत क्षेत्रमा आउने क्रम बढेको छ । पशुपति क्षेत्रमा साधुसन्तको भिडभाड बढ्न थालेको छ । 

 


प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ४ : ३६ बजे

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके– नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा निर्माणाधीन

कास्कीमा उम्मेदवारी मनोनयनको तालिका यस्तो छ 

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

आगामी निर्वाचन प्रतिगमनविरुद्धको जनमतसंग्रह : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि