पशुपतिमा १ हजार ८ त्रिशूल पदयात्रा (फोटो फिचर) « Khabarhub

पशुपतिमा १ हजार ८ त्रिशूल पदयात्रा (फोटो फिचर)


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाशुपत क्षेत्रमा १ हजार ८ त्रिशूल पदयात्रा गरिएको छ । सोमबार ॐकार शक्ति नेपालले काठमाडौँस्थित पाशुपत क्षेत्रमा १ हजार ८ त्रिशूल पदयात्रा गरेको छ ।   

विश्व शान्ति र राष्ट्रिय जागरणका लागि भन्दै गरिएको त्रिशूल यात्रामा गुरु गोरखनाथ मठका प्रमुख महन्त योगी शीर्षनाथ, जसमनी परम्पराका मठाधीश परमहंस महर्षि श्री तुलसीदिल समयोगी, सत्य सनातन महाराज, व्यासाचार्य श्री किशोर गौतमसहित साधुसन्तको सहभागिता थियो । 

त्रिशूल यात्रा गौशाला, मित्रपार्क, उमाकुण्ड हुँदै पशुपति परिसरमा गएर समापन गरिएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ५ : २४ बजे

आईपीएल : बेंगलुरुलाई कोलकाताले दियो १९३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले रोयल

सीईओ पक्राउपछि एनएमबी बैंकले भन्यो : सबै प्रक्रिया कानुनसम्मत छ

काठमाडौं – स्मार्ट टेलिकम प्रा. लि. सँग सम्बन्धित कर्जा असुली

यी हुन् कायम भएका १८ मन्त्रालय (सूचीसहित)

काठमाडाैं – प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला

कास्की – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट

हत्या गरिएको अवस्थामा दाजुभाइको शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए सूचना

त्रिशुली – नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरेर