विश्वकप क्रिकेट: इंग्ल्यान्डविरुद्ध अस्ट्रेलिया ब्याटिङ गर्दै « Khabarhub

विश्वकप क्रिकेट: इंग्ल्यान्डविरुद्ध अस्ट्रेलिया ब्याटिङ गर्दै


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – आईसीसी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले टस जितेर इंग्ल्यान्डविरुद्ध ब्याटिङ रोजेको छ ।

इंग्ल्यान्डको बर्मिघम क्रिकेट मैदानमा हुने विश्वकपको दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र घरेलु टोली इंग्ल्यान्ड भिड्दैछन् । टस हारेको इंग्ल्यान्ड साबिक विजेता टोली अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दैछ ।

घरेलु मैदानमा २७ वर्षपछि नकआउट चरण पुगेको इंग्ल्यान्ड अस्ट्रेलियाविरुद्ध जीतको अपेक्षामा छ । अस्ट्रेलिया लामो योगफल दिँदै इंग्ल्यान्डलाई विशाल लक्ष्य दिने लक्ष्यसहित मैदान उत्रिदैछ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ३ : ०२ बजे

एकैदिन छापियो ५ हजारभन्दा बढी ई-पासपोर्ट

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य

भाषाविद् डा. विमलको राजकीय सम्मानका साथ अन्त्येष्टि

जनकपुरधाम – साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

पोखरामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

पोखरा- पोखरामा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपाल ‘प्याक्स सिलिका’मा सहभागी भएको हो कि होइन सरकारले प्रस्ट पारोस् : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री

विद्युत् विभागसमक्ष इप्पानका १३ बुँदे माग

काठमाडौं । विद्युत् विकास विभागका नवनियुक्त महानिर्देशक सागरराज गौतमले विद्युत्